दैलेखमा ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम

नारायण नगरपालिका–३ का टीकाराम भट्टराई राष्ट्रिय परिचयपत्र बनाउन र नागरिकताको प्रतिलिपि लिन मङ्गलबार जिल्ला प्रशासन कार्यालय दैलेखमा पुगेका थियो । जब उनी प्रतिलिपिका लागि सम्बन्धित फाँटमा गए र फोटो प्रष्ट छैन भनेर त्यहाँबाट फर्काइयो । उनी घर जाने तयारीमा रहेकै बेला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खिमराज भुसाल सेवाग्राही भएकै ठाउँमा गुनासो सुन्न पुगे । भट्टराईले […]