लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा प्रशासनिक पूर्वाधार संरचना निर्माण तीव्र गतिमा भइरहेको छ । प्रदेश गौरवको आयोजनाका रुपमा प्रशासनिक पूर्वाधार निर्माण सुरु भएको दुई वर्ष नपुग्दै ५० प्रतिशत बढी भौतिक प्रगति भएको छ । विसं २०७९ फागुन ३ गते लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसर पारेर प्रशासनिक भवनको तत्कालीन मुख्यमन्त्री लिला गिरीले शिलान्यास गरेको […]

अझै बनेन् कर्णालीमा नयाँ शहर प्रत्येक वर्ष बजेट कटौती गर्दै सरकार

नेपाल सरकारले आर्थिक वर्ष २०६७÷२०६८ देखि पूर्वाधार निर्माणका लागि १० शहर छनोटको काम सुरु गरेको थियो । सोही बमोजिम एउटा शहर रुकुमपश्चिमको चौरजहारी बजार पनि छनोटमा परेको थियो । तत्कालिन प्रत्येक विकास क्षेत्रका दुई शहरलाई व्यवस्थित बनाउने सरकारी योजना रहेको थियो । त्यसमध्ये मध्यपश्चिमाञ्चलका दैलेखको राकम र रुकुमपश्चिमको चौरजहारी बजार पनि छनोटमा परेका थिए । […]