दूषित पानी उत्पादन गर्ने ३८ कम्पनी विरुद्ध मुद्दा
आर्थिक वर्ष २०८०÷८१ को ६ महिनाको अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेका ८९ वटा मुद्दामध्ये ३८ वटा मु्द्दा प्रशोधित पिउने पानीका मात्र छन् । विभागका अनुसार अर्ध वार्षिक अवधिमा न्यून गुणस्तर तथा दूषित उत्पादन गरी बिक्री वितरण गरेको विषयमा दायर गरिएका ८९ मुद्दामध्ये सबैभन्दा धेरै […]



