बाँकेको रम्मापुर हाट बजार : पशु किनबेच गर्न किसानको रोजाइ
बाँके जिल्लाको रमापुरमा हरेक शनिबार लाग्ने पशु मेला स्थानीय किसान र पशुपालकहरूका लागि आर्थिक गतिविधि गर्ने प्रमुख थलो बनेको छ । जानकी गाउँपालिकामा अवस्थित यो हाट बजारमा गाई, भैँसी, रागा, गोरु जस्ता जनावरहरूको किनबेच हुन्छ । यो बजार बाँके र आसपासका जिल्लाका किसानहरूले भरपर्दो व्यापारिक थलोका रूपमा प्रयोग गर्दै आएका छन् । जानकिका स्थानीय कृषक […]




