जुम्लामा चार हजार बढी साना तथा घरेलु उद्योग

जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन् । गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताए । दर्ता भएका उद्योगमध्ये उत्पादनमुलकतर्फ […]

स्वस्थकर खाद्य वस्तुहरु खाऔं, दशैंमा रमाऔं

मिसावटयुक्त, न्युनस्तर र दुषित खानेकुराबाट हामी ठगिन, फूड पोइजन भै बिरामी हुन र मृत्यु समेत हुन सक्ने तथ्य हामी सामु रहेको छ । अतः चाडबाडमा रमाइलो गर्ने चक्करमा दुर्घटना नहोस भनेर हामी सबै सजग र सचेत हुनु पर्दछ ।

गोठिज्युलामा मापदण्ड विपरित सञ्चालनमा रहेका ५ व्यवसाय कारवाहीमा

उनीहरुलाई एक हजार देखि लिएर १० हजार रुपैयाँसम्म जरिवाना गरिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए ।