अन्तर प्रदेश समन्वय तथा सिकाइ आदानप्रदान कार्यशाला गोष्ठी सम्पन्न
कृषि व्यवसायमा भएका असल अभ्यासको सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । इनइलम परियोजना हेल्भेटास नेपालको सहकार्यमा भुमी व्यवस्था, कृषितथा सहकारी मन्त्रालय सुदूरपश्चिमको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यशालामा भूमिव्यवस्था कृषितथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कृषि तथा भूमिव्यवस्था मन्त्रालय लुम्बीनी र भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सुदुर पश्चिमप्रदेशका सचिव, मन्त्रालयका योजना महाशाखाका प्रमुख एवम् […]




