सिभिल इन्जिनियरका विद्यार्थीको पढाई अन्यौलमा
भक्तबहादुर शाही। शिक्षा विभागले चालु शैक्षिकसत्रमा देशभरका आठवटा विद्यालयलाई प्राविधिकधार सिभिल इन्जिनियर अध्यापनका लागि छनांैट ग¥यो । त्यसै अन्र्तगत दैलेखको भैरवी गाउँपालिकाले वडानं.–५ स्थित हिमालय माध्यमिक विद्यालय डाँडीमाडीलाई शैक्षिक सत्रको शुरुकै महिनामा अनुमति दियो । प्राविधिकधार सिभिल इन्जिनियर अनुमति पाएको हिमालय माविले सोही विषय अध्ययनका लागि प्रक्रिया पुरा गरेर विद्यार्थी भर्ना पनि ग¥यो । विद्यालयको […]



