सल्यानमा आमाले गरिन नाबालिक छोरिको हत्या

सल्यानमा आमा पुर्णिमा रानाले दुई छोरिको हत्या गरेकि छन् ।सल्यान बनगाड कुपिण्डे नगरपालिका–११ गलगौलमा बुधबार एकैघरका नाबालिका दिदी–बहिनी घरमै मृत अवस्था भेटिए पछि जिल्ला प्रहरी कार्यलय सल्यानको टोलि घटनास्थल पुगेको थियोे । बुबा टेकमान राना र आमा पूर्णिमा रानाकी अन्दाजी ३ वर्षकि करिश्मा राना र ६ महिनाकि राकबी राना घरमै मृत भेटिए पछि आशंकामा आमालाई […]

टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या

बुटवलमा एक महिलाको हत्या हत्या भएको छ । सोमबार बुटवल उपमहानगरपालिका ११ माझगाउँ बस्ने २६ वर्षिय सागर बिकले २२ वर्षिया श्रीमती अन्जना बिकको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । २ बजेको समयमा सागरले अन्जनालाई विवादका क्रममा टाउकोमा सिलौटाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजय पण्डितले जानकारी दिए । प्रहरीले […]

चक्कु प्रहारबाट बुवाको हत्या गरेको अभियोगमा २० वर्षीय युवा पक्राउ

रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् । आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार बुबाको हत्या गर्ने वीरबहादुर फरार […]

चिर्पटले हिर्काएर श्रीमतिद्वारा श्रीमानको हत्या

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् । मंगलबार बिहान दीपाले श्रीमानको चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दीपाले चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको खबर उनका छोरा १८ वर्षीय खिमकुमालले प्रहरीलाई खबर गरेका थिए । सूचनालगत्तै इलाका प्रहरी […]

बाख्रा हराएको निहुँमा पत्रकारको हत्या

२० गते स्थानीय विष्णा भुलको बाख्रा हराएको थियो । त्यसको ३ दिनपछि अर्थात् २३ कात्तिकमा स्थानीय अभियन्ता तथा पत्रकार सुरेश भुलको मेडिकल बाहिर भेटियो । कैलाली गौरीगङ्गा नगरपालिका–११ कान्तिपुर टोल बस्ने भुललाई एक पक्षले उक्त बाख्रा चोरेको आरोप लगायो । सुरेशले भने ‘शौचालयमा भेटिएको बाख्रा जसको हो उसैले लैजान्छ’ भन्दै सबैले देख्ने ठाउँमा बाँधिदिएको बताए […]

कञ्चनपुरमा एक दम्पती मृत भेटिए, हत्याको आशंका

कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ । लालझाडी गाउँपालिका–१ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ वर्षीया कमला वडायकको शव फेला परेको हो । कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीका अनुसार शुक्रबार बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा […]

८० लाख तिरेर अवैध बाटो अमेरिका, लुटेराको गोलीले हत्या

रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो । मृतकका माईला बुवा खिमबहादुर ओलीले दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको बताए । […]

नेपालगन्जमा धारिलो हतियार प्रहार गरी हत्या

नेपालगन्जमा एक जनाको हत्या भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ निवासी ३८ वर्षीय इरसद राई (कबाडिया) को शुक्रबार राती करिव १०ः३० बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार धारिलो हतियार प्रहार गरी उनको एक अज्ञात समुहले हत्या गरेको हो । […]

सल्यान र रुकुम पश्चिममा किन बढ्दै छ मानव हत्याको श्रृंखला ?

घटना–१ १ माघ २०७९ मा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ८ वर्षीय भिजन घर्तीको हत्या भयो । ‘आफूलाई देउता चढेको भन्दै’ स्थानीय २८ वर्षीय डम्बरबहादुर पुरीले घर नजिकै रहेको मन्दिरमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्योे । जिल्ला अदालत सल्यानले २१ चैत २०७९ मा आरोपि पुरीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । पुरी […]

श्रीमतिको हत्या पछि श्रीमानले गरे आत्मा हत्या

सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि रानाले आत्मा हत्या गरेका छन् । मृतकका नावाल ४ छोरा छोरि रहेका छन् । सुत्ने कोठामा श्रीमतीको हत्या गरी घरदेखि नजिकै रहेको रुखमा झुन्डिएर रानाले आत्मा गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन […]

आमाको हत्या गरेको आरोपमा छोरी पक्राउ

जुम्लामा आमाको हत्या गरेको आरोपमा छोरी पक्राउ परेकी छन् । पातारासी गाउँपालिका–३ छुमकी ५५ वर्षीया सुवा महतराको हत्याको आरोपमा छोरी पक्राउ परेकी हुन् । शनिवार पातारासी गाउँपालिका–१ गडिगाउँ घर भई माइतीघर आएकी २५ वर्षीया हाँसु ऐडीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए । छोरीले मुसलले आमाको टाउकोमा हान्दा मृत्यु भएको उपरीक्षक कामतीले […]

श्रीमानले गरे धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

सल्यानको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति अन्दाजी ४५ वर्षका डम्मर सार्कीले आफ्नी श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधवार बिहान डम्मर आफैँले श्रीमतीको हत्या गरेको भन्दै प्रहरी कार्यालय पुगेको प्रहरी जवान दिलबहादुर महताराले […]