हिल्सा सिमकोट सडकको लम्बाइ छोटियो
उत्तरी क्षेत्रको हिल्सा सिमकोट सडकको लम्बाइ छोटिएको पाइएको छ । सडक निर्माणका क्रममा घुम्तीहरू घटेपछि यसअघि रहँदै आएको दूरीमा कमी देखिएको हो । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले सिमकोट हिल्सा सडकको लम्बाइ छोटिएको जानकारी आफूलाई फिल्डमा काम गर्ने सुपरभाइजरबाट आएको बताए । सिमकोटबाट हिल्सासम्मको ९५ किलो मिटर दूरी यसअघि सो सडकको सर्भे […]




