जुम्लामा सवारीमा दुई वर्ष पहिलेकै भाडादर कायमै
जुम्लामा दुई वर्ष पहिले कायम भएको सवारी भाडादरलाई तिरन्तरता दिईएको छ । २०७८ असार २९ गते तोकिएको भाडादरलाई पुन निरन्तरता दिईएको हो । जुम्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीसाधनको पहिलेकै भाडादर निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षमा आईतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पुरानै भाडादरलाई कायम गरेको छ । जेष्ठ […]




