जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने

जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाको आयोजनामा एके ईभेन्ट वहुउद्देश्यीय प्रा.ली सुर्खेतले जुम्लामा महोत्सव गर्ने भएको हो।आउदो २०८१ वैशाख १२ देखी २३ गते सम्म महोत्सव सञ्चालन गरिने पत्रकार भेटघाट मार्फत जानकारी गरिएको छ । प्रतिष्ठानका अध्यक्ष कर्ण बुढ्थापले महोत्सव सञ्चालन गर्नका सवैको सहयोग तथा […]