जाजरकोटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।