बड्डीचौर–खम्बागाडे सडक निर्माणमा ठेकेदारको आलटाल

दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का लगाइएको बड्डीचौर–खम्बागाडे सडकको सम्झौता अवधि गत असार २४ सकिएको छ । तर सम्झौताको पहिलो म्याद सकिँदासम्म सडक निर्माणको भौतिक प्रगति भने जम्मा १८ प्रतिशतमात्रै भएको छ । १३ किलोमिटर सडकको स्तरोन्नतिसहित कालोपत्रे गर्नका लागि पूर्वाधार विकास निर्देशनालय सुर्खेत अनक जयदेवीबीच १४ असार २०७९ मा सम्झौता भएको थियो । निर्माण […]