गोरु काटिरहेको अवस्थामा तीन जना पक्राउ

अपराध संहिता २०७४ को फौजदारी कसुर ऐनको परिच्छेद २७ मा पशुसम्वन्धीको कसुर गरेमा तीन वर्षसम्म कैद हुने ब्यवस्था छ ।