सशस्त्र प्रहरीद्धारा बसपार्कमा प्रतिक्षालय निर्माण

नारायण नगरपालिका १ बसपार्कमा सशस्त्र प्रहरीद्धारा वसपार्कमा प्रतिक्षालय निर्माण गरिएको छ । सशस्त्र प्रहरी बल ६ नंं. बाहिनी सुर्खेतको आर्थिक सहयोग तथा सशस्त्र प्रहरी बल आश्रित गुल्म दैलेखको श्रमदानमा बसपार्कमा प्रतिक्षालय निर्माण गरिएको हो । सामाजिक उत्तरदायित्वको क्रियाकलाप अन्तरगत ६ नंं. बाहिनीको एक लाख ५० हजार लगानीमा निर्माण सामग्री र आश्रित गुल्म दैलेखका जनशक्ति परिचालन […]