‘पढाइ कुना’ले सुधार्दैः सिकाइस्तर
जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ आभास कार्कीको पढ्ने बानीमा अहिले धेरै परिवर्तन आएको छ । स्थानीय मालिकमा माध्यमिक खिच्चने विद्यालयमा कक्षा–१ मा अध्ययनरत आभासको विद्यालयमा ध्यान दिएर पढ्ने भए पनि घरमा पढ्ने बानी पटक्कै थिएन । अहिले घरमा ‘पढाइ कुना’ बनाएपछि कार्कीको पढ्ने बानी र व्यवहारमा परिवर्तन आएको हो।आभासको घरमा अहिले एक कोठालाई विभिन्न शैक्षिक सामग्री टाँसेर […]



