निकुञ्जको ९ सय बिघा जमिन भारतीयको कब्जामा

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिणी भागमा करिब ९ सय बिघा नेपाली जमिन भारतीयले कब्जा गरी खेती गर्दै आएका छन् । पुरानो जंगे पिल्लरको २७ र २८ नम्बर अर्थात् अहिलेको नयाँ ७८७ देखि ७८८ नम्बर सीमा स्तम्भबीचको क्षेत्रमा भारतीयले अतिक्रमण गरेर नेपाली भूभाग भोगचलन गर्दै आएका छन् । सो क्षेत्रमा सहायक सीमा स्तम्भहरू समेत गायब पारिएका […]