ड्युउटीमा रहेका प्रहरी जवानको बाइक दुर्घटनामा मृत्यु
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका–७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए । चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए । वडा प्रहरी कार्यालयलले काममा खटाएका चौधरीको लमही–७ स्थित कर्णाली खोलामा मोटरसाइकल दुर्घटनामा […]



