भूकम्प प्रभावितको तथ्यांक संकलनमा ढिलाईं किन ?
विपद् पछि तुरुन्तै तथ्यांक संकलन गरिएको भए अहिलेसम्ममा प्रभावित स्थानमा अस्थायी आवासहरु निर्माण भईसक्थे होला । त्यसैले स्थानीय तहले तत्काल तथ्यांक संकलनको गतिलाई तिब्र बनाउनुपर्छ, यसमा ढिलाईं गर्न हुदैन ।



