डिजिटल सुशासन सबल पार्न डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच सहकार्य
स्थानीय सरकारलाई प्रविधिमैत्री बनाउन डिजिटल सुशासन सबल पार्न डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच सहकार्य हुने भएको छ । विहीबारनिन्जा इन्फोसिसका कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत एवं सह–संस्थापक राज विक्रम महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच […]



