सम्पादकीय : जलवायुमैत्री खेती प्रणालीमा जोड दिऔं

पछिल्लो समय बढ्दो जलवायु परिवर्तनको असर कर्णालीमा उत्पादन हुने रैथाने बालीमा पर्न थालको छ । जसका कारण उत्पादनमा ह्राससँगै रैथाने बाली संकटमा पर्दै गएको अवस्था छ । कर्णालीमा उत्पादन हुने रैथाने बालीका रुपमा रहेका जुम्लाको मार्सी, फापर, पहाडमा हुने रैथाने धान, मकै, गहुँ, कोदो बाली र परम्परागत रुपमा गरिँदै आएका केरा खेतीमा हावापानीकै कारण नयाँ […]