विद्यालयमा अपूर्ण पूर्वाधार: पठनपाठन प्रक्रियामा अवरोध
गत २०७९ असोज महिनामा परेको अविरल वर्षाको पानीले पहिरो गई भत्किएका छायाँनाथ राराका ३ वटा विद्यालयमा रहेका शौचालयहरू हाल सम्म पुन निर्माण नहुँदा त्यहाँ अध्यनरत दुई सय भन्दा बढी बिद्यार्थीहरूको पढाइ प्रभावित हुँदै आएको छ । शौच गर्नको लागि विद्यार्थीहरू घर वा स्कुल भन्दा टाढाको झाडीमा जानाले उनीहरूको पढाइमा ढिला सुस्ती हुने गरेको छायाँनाथ रारा […]



