६ वर्षपछि सार्वजनिक भयो चिकित्सा आयोगको प्रतिवेदन 

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४ सार्वजनिक भएको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेपछि प्रतिवेदन सार्वजनिक भएको हो । मन्त्रालयका प्रवक्ता केशव प्रसाद दहालले तत्कालै उक्त प्रतिवेदनमा समावेश भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बद्ध सुझाव÷सिफारिस कार्यान्वयन प्रक्रियामा लैजाने जानकारी दिए । सरकारले २०७४ मा […]

चिकित्सा शिक्षा स्थापित गर्ने प्रयास भइरहेको छ: प्रधानमन्त्री

सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल सरकार चिकित्सा शिक्षा आयोग बाह्रौं बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताएका हन् ।