चामुण्डाले महावीर पुनको एक सय २० सेट किताब खरिद गर्यो
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको एक सय २० सेट किताव खरिद गरेको छ । किताब बिक्री गर्दे दैलेख सदरमुकाम र दुल्लु हुदै चामुण्डा पुगेका पुनको किताव नगरपालिकाले लिएको हो । खरिद गरिएको किताव ९० हजार रुपैयाँ बराबरको रहेको छ । खरिद गरिको किताव पालिकाका ५४ विद्यालयमा वितरण गरिने नगर प्रमुख गणेश […]



