“सचेत शिक्षक हुन गंगाराम गुरु”
वावु जसवीर राना, आमा पम्फाका तीन भाई मध्ये कान्छा तीन बहिनी मध्ये जेठा छोराको रुपमा गंगाराम राना २००८ साल जेठ २५ गते सिमा गाउ“ पंचायत वार्ड नं. ८ जाजरकोट हाल शिवालय गा.पा. वार्ड नं. १ सिस्ने गाउ“को टाटेगरा भन्ने स्थानमा निम्न मध्यम परिवारमा जन्मिएका हुन । शुरुको शिक्षा दैलेखद्धारा गुरुले ८ बर्षको उमेरमा गुरुकुल शिक्षा […]



