सम्पादकीय : सरकारले अपराधिलाई ज्वाईं समान किन पाल्ने ?

सल्यानमा एक दिनको फरकमा दुई वटा जघन्य अपराधका घटना भएका छन् । पहिला श्रीमतिको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन् । एउटा घटनामा आफ्नै १३ दिनकी सुत्केरी श्रीमतिको हत्या भएको छ । आफु जिवित भए भलै जन्मकैद सजाय पाउँदो हो । नेपालको कानून अनुसार अहिले विभिन्न अपराधका दोषि करार भएकाहरुलाई सरकारले ज्वाई सरहको सेवा, सुविधाका साथ […]

सिमकोट बजारमा चोरीका घटना बढ्दै

पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोट बजारमा चोरीका घटनामा वृद्धि भएको पाइएको छ । दिउँसो र राति घरमा कोही नभएको समयमा चोरी हुने क्रम बढेको हो । सिमकोट बजारका लोक भण्डारीले राति आफ्नो घरबाट तीन वटा खरायो, एउटा कुखुरा र तीन वटा सुकाएर राखिएको ज्याकेट चोरी भएको बताए । उनले सामान चोर्न आउने मानिसले आफू सुतेको […]