गरिबी निवारणका पक्षमा नीति तथा कार्यक्रम ल्याउन सुझाव

पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले जुम्लाका उद्योग–व्यवसायसँग सम्बन्धित संस्था तथा व्यक्तिहरूसँग स्थलगत सुझाव सङ्कलन गरको छ । नेपाल सरकारद्वारा गठित सो आयोगले सरोकार भएका व्यक्ति तथा संस्थासँग रायसुझाव सङ्कलन गर्नेक्रमा जुम्लामा आई रायसुझाव सङ्कलन गरेको हो । आयोगका अध्यक्ष रामेश्वर खनालको उपस्थितिमा आयोजित कार्यक्रममा जुम्लास्थित उद्योगी–व्यावसायी तथा आर्थिक […]