हामी सरकारबाट हटेको होइन, हटाएको हो : अध्यक्ष वलि

नेकपा एमालेका अध्यक्ष केपि शर्माले मध्यपहाडी संकल्प यात्राका क्रममै मंगलवार सल्लिवजारमा पुगेर हाल वर्तमान अवस्थामा देशको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको वताए । आफ्नो सरकारका वेला देशको अर्थतन्त्र मजवुत भएको र हाल आएर राज्यको अर्थिक अवस्था ग्रिदो अवस्थामा पुगेको दावि गरे । जनताका समस्या दुखपिडा वुझ्न यो यात्रामा रहेको वलिको भनाइ रहेको थियोे । यहि […]