कर्णालीमा बढ्यो कृषि बालीले ढाकेको क्षेत्र, ३.३९ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान
कर्णाली प्रदेशमा पछिल्लो समय कृषि बालीले ढाकेको क्षेत्रफलमा वृृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.९४ प्रतिशतले वृद्धि भएको देखाएको छ । प्रमुख बालीमध्ये आर्थिक वर्ष २०८०/०८१ मा धान बालीले ढाकेको क्षेत्रफल ८.४८ प्रतिशत र […]



