आगलागीबाट बच्न सुरक्षा निकायले गर्यो कृत्रिम अभ्यास

हुम्लाको सदरमुकाम सिमकोट तल्लो बजार सिमसार क्षेत्रमा सोमबार विहान जिल्लाको मनसुन तथा अन्य विपदलाई मध्यनजर गरी विपद प्रतिकार्य कृत्रिम अभ्यास गरिएको छ । तीनवटै सुरक्षा निकाय नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसको संयुक्त रुपमा सहभागीतामा डेमो प्रदर्शन गरेका थिए । सिमकोट तल्लो बजारको खेल मैदानमा परालको छानो भएको घरमा आगलागी भएको सूचना जिल्ला प्रशासनमा […]