नासिँदै खस राज्यको इतिहाँस

सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली १० असोज २०७८ सालमा कर्णाली प्रदेशसभामा कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट तत्कालिन निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘गैरसरकारी विधेयक’ दर्ता गराएका थिए । ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ प्रदेशसभामा दर्ता भएर पनि छलफलका लागि अघि बढेको थियो । २४ माघ २०७८ प्रदेशसभा बैठकमा […]