सम्पादकीय: कहिले बन्छ प्रादेशिक औद्योगिक क्षेत्र ?
कर्णाली प्रदेशमा औद्योगिक क्षेत्र निर्माणका लागि विभिन्न चरणमा आएर स्थलगत अवलोकन भनेर सम्भाव्यता अध्ययन गरेका थिए । त्यो सुरुमा लेकवेशीमा भएको थियो भने, दोश्रो पटक भेरीगंगाको सुर्खेत जाजरकोट सडक खण्डको जहरेलाई करिडोर बनाउने गरी सम्भाव्यता अध्ययन भएको थियो । तर न लेकबेशीको बन्ने कुरा टुङ्गीयो न त जहरेमा नै पक्का भयो । यि दुवै ठाँउमा […]



