सम्पादकीय : नाम उधोग पर्यटन मन्त्रालय, काम पार्टीका भवन बनाउने
कर्णाली प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७५ को नियम ४३ बमोजिम कुनै खास व्यक्ति वा वर्गलाई फाईदा हुनेगरी सरकारी धन खर्च गर्न नहुने/नपाईने व्यवस्था छ । तर उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको कार्य जिम्मेवारी भन्दा असम्बन्धित एवं बार्षिक निति तथा कार्यक्रम र बजेटमा समावेश नगरेका विभिन्न दलका पार्टी कार्यालय र स्मृति प्रतिष्ठान भवन बनाउन करोडौं […]



