३ दिने पुनर्ताजगी तालिम
उच्च अदालत सुर्खेतमा कार्यरत कर्मचारीहरुका लागि सेवाग्राहीसँग गरिने व्यवहार तथा सूचना प्रविधिसंग सम्मान्धित ३ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । कर्मचारीहरुका लागि वार्षिक कार्ययोजनामा तोकिएका डि.सि.एम (फरक मुद्दा व्यवस्थापन), टिपोट लेखन, फैसला लेखन, देवानी तथा फौजदारी संहिता, सेवाग्राही सँग गरिने व्यवहार समेतका विषयसँग सम्बन्धित ३ दिने पुनर्ताजगी तालिम भएको हो । यहि वैशाख १८ […]



