बिहीवार ईद पर्वको सार्वजनिक बिदा
इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) को अवसरमा सरकारले बिहीवारका लागि सार्वजनिक बिदा दिएको छ । २०७९ सालको चैत २ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ईदको बिदा राजपत्रमै प्रकाशित भए पनि मिति भने हरेक वर्ष इस्लाम धर्मगुरुहरूले ईद मनाउने मिति तय गरेपछि मात्रै यकिन हुन्छ […]




