सम्पादकीय: आफ्नो अधिकार खोज्दा अरुको हनन् भयो कि ?

समाज समय अनुसार धेरै कुरामा परिवर्तन भैरहेको हुन्छ । जसमा त्यहाँ रहेका मानिसको शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक र त्यो ठाउँको नीति, नियम तथा कानुनको कुरा समेतले तय गरेको हुन्छ । हाल नेपाली समाजमा पनि त्यस्ता धेरै कुराहरुको परिवर्तन एकै पुस्ताले धेरै भोग्ने निश्चित प्राय छ । अहिलेको समाज कता जाँदैछ भन्ने कुरा त आँकलन गर्ने […]

श्वेतपत्रमा कुनै पूर्वाग्रह भए कठघरामा उभिन तयार छु : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन्। बिहीबार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र तथ्या‌ंकमा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताएका हुन्। उनले देशको वर्तमान […]