सरकारी सवारी साधन पूर्ण रुपमा बन्द

बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि शनिबार कर्णालीमा आन्दोलन चर्किन थालेको छ । ‘युवा विद्रोह’ नाम दिएर सरकारविरुद्ध आन्दोलन भइरहेको हो । शनिबार प्रदर्शन गर्दै युवाहरुले आइतबार सुर्खेतमा सरकारी सवारी साधन पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेका छन् ।युवाहरुले आइतबार सुर्खेतमा सम्पूर्ण सरकारी सवारी साधनहरू दिनभर बन्द गर्ने […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव

वीरेन्द्रनगरमा बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । भे १ क ११२२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको भे ३प ९७४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घटना शनिवार रातिको हो । नेपालगन्ज १२ मुक्तिपुरस्थित युनाइटेड एजुकेशनल एकेडेमीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त बसले सुर्खेतबाट […]

कर्मचारीहरु आन्दोलित

संघर्ष समितिको केन्द्रीय कार्यक्रम अन्तरगत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरेर आफ्ना विभिन्न मागहरु राख्दै कर्मचारीले मंगलवार पेनडाउन गरेका हुन् ।