मंगलवार पनि केही ठाउँमा वर्षाको सम्भावना

मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी क्षेत्रका धेरै ठाउँमा मंगलवार पनि पानी पर्ने छ ।