अझै असुरक्षित गर्भपतन

जुम्लामा केही वर्ष यतादेखि असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ । किशोरी एवं महिला र किशोरीमा अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्ने हरुको संख्या पाइएको हो । अनधिकृत रूपमा गर्भपतन गराउँदा गम्भीर समस्या भोग्नुपर्ने अवस्था सृजना भएको छ । यसको प्रमुख कारण आपसी सहमतिमा शारीरिक सम्बन्ध राख्ने, बच्चा नचाहने र छोराकै धार्मिक मुल्यमान्यताले दम्पत्ती तथा किशोरीहरु असुरक्षित […]