अझै खुलेन कर्णाली कोरिडोरको खच्चा खण्ड सडक

कर्णाली कोरिडोरको सर्केगार्ड गाउँपालिका–१ को खच्चा खण्डको सडक अझै सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध भएको ९ दिन बितिसक्दा पनि अवरुद्ध सडकको मर्मत कार्य नभएपछि सडक सुचारु हुन नसकेको हो । गत बिहीबार बेलुकाबाट शुक्रबार बिहानसम्म खच्चामा अवरुद्ध रहेको सडकलाई मर्मत गर्ने कार्य नगरिएको कारण यातायात सेवा बन्द भएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए […]