अतिरिक्त शुल्क तिरेर काम लिनुपर्ने अवस्थालाई हतोत्साहित गर्छौँः मुख्यमन्त्री कँडेल
अतिरिक्त शुल्क तिरेर सेवाग्राहीले काम लिनुपर्ने अवस्थालाई निरुत्साहित र हतोत्साहित गरिने भन्दै कर्णाली प्रदेशका यामलाल कँडेलले प्रमाण भेटिएमा कारवाही गरिने बताएका छन् । साथै उनले विकास निर्माणको काम आर्थिक वर्षको अन्त्यमा हुने परिपाटीको पनि अन्त्य गरिने उल्लेख गरे । विभिन्न कार्यालयले सेवाग्राहीबाट अतिरिक्त शुल्क लिइरहेको गुनासो बढेकाले सेवाग्राही, निर्माण व्यवसायीले अतिरिक्त शुल्क तिर्नुपर्ने परिपाटीको अन्त्य […]



