सरस्वती मावि काँडा सिम्तामा एक लाखको अक्षकोष स्थापना
सुर्खेतको उत्तरि पुर्वी क्षेत्रमा रहेको सरस्वती मावि काँडा सिम्ता खानिखोलामा युवाहरुले एक लाखको अक्षकोष स्थापना गरेका छन् । अति विपन्न वालवालिकाको पठन पाठनमा अत्यन्तै सहयोगी वनोस भनेर यो पुनित काम गरेको युवा मोहन रानाको भनाइ रहेको छ । रानाका अनुसार अहिले नगरे कहिले गर्ने हामले नगरे,कस्ले गर्ने भनी रहदा शिक्षा,स्वास्थ जस्ता जनता संग प्रत्येक्ष जोडिएका […]



