पोखरा एभेन्जर्स पराजित, लुम्बिनी लायन्सको ३ विकेटको रोमाञ्चक जीत
काठमाडौँ,१३ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेञ्जर्सलाई लुम्बिनी लायन्सले ३ विकेटले हराएको छ । जीतका लागि १५१ रनको लक्ष्य पाएको लुम्बिनीले १९ ओभर ४ बलमा पुरा गरेको हो । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनायो […]



