वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्ने


पर्सा । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् ।

आम जनता पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा उनको जोड थियो ।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए ।

‘‘मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको छ,’’ उनले भने, ‘‘स्वदेशी उद्योग, कलकारखानालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’’

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्ने

सिमकोट शाखाको गोदाममा चार हजार क्विन्टल बढी

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्ने

सम्पादकीय: सक्षम विद्यार्थी नेतृत्वको खाँचो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds