बजेट नहुँदा सिमकोट विमानस्थल विस्तार कार्य रोकियो

सरकारले चालु आर्थिक वर्षमा बजेटको व्यवस्था नगर्दा सिमकोट विमानस्थल विस्तारको काम रोकिएको छ ।

बजेट नुहँदा विमानस्थल विस्तार कार्य अगाडि बढाउन नसकिएको नागरिक उड्ड्यन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र बहादुर सिंहले बताए ।

हालको विमानस्थलभन्दा डेढ सय मिटर पश्चिमतर्फको जग्गा अधिग्रहणका लागि सबै प्रक्रिया पूरा भइसकेको छ । जसका लागि ६०.८१ रोपनी जग्गा विमानस्थल विस्तारका लागि लिन लागिएको छ । यसमा ९ वटा घर पनि अधिग्रहण हुनेछन् ।

जुम्ला विमानस्थल विस्तारका लागि भने बजेटको व्यवस्था भएकोले काम अघि बढिसकेको छ ।

बजेट नहुँदा सिमकोट विमानस्थल विस्तार कार्य रोकियो

वैकुण्ठधामका लागि चार दिनमै एक करोड बढी

बजेट नहुँदा सिमकोट विमानस्थल विस्तार कार्य रोकियो

चन्दननाथ सहकारीको सम्पति ४ करोड १५ लाख

This will close in 0 seconds