कर्णालीमा शनिबार दिनभर विद्युत् अवरुद्ध

दशैँतिहारमा सहज सेवा दिने भन्दै कर्णाली प्रदेशमा शनिबार दिनभर विद्युत आपूर्ति बन्द गरिएको छ ।

कोहलपुरदेखि रामघाटसम्मको ३३ केभी प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले दिउँसो ३ बजेसम्म कर्णाली प्रदेशको विद्युत् अवरुद्ध हुने विद्युत् प्राद्यिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

यो लाइन बन्द भएपछि कोहलपुरबाट कर्णालीमा वितरण भएको सबै विद्युत् सेवा ठप्प हन्छ । १३२ केभी प्रसारण लाइन निर्माण कार्य पूरा नभएका कारण कर्णालीमा अहिले ३३ केभी प्रसारण लाइनबाट विद्युत सेवा आपूर्ति हुँदै आएको छ ।

कर्णालीमा शनिबार दिनभर विद्युत् अवरुद्ध

प्रदेश सरकारका पाँच महिने कार्यप्रगति, तीन सय

कर्णालीमा शनिबार दिनभर विद्युत् अवरुद्ध

बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय