‘वार्ताबाट समाधान खोजौं’

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा जारी विवाद वार्तामार्फत समाधान खोज्न आग्रह गरिएको छ ।

उच्चस्तरीय वार्ता समितिका संयोजक सहप्राध्यापक डा. लिलाधर तिवारीले विश्वविद्यालयमा देखिएको विवाद वार्तावाटै समाधान हुने बताएका छन् ।

वार्ताबाटै एमाले निकट अनेरास्ववियू र विप्लव निकट अखिल क्रान्तिकारीबीच सहमति भइसकेको बताए ।

उनले अन्य विद्यार्थी संगठनसँग पनि छिट्टै वार्तावाट समाधान खोजिने बताए । अनलाइन परीक्षा हुनुपर्ने विद्यार्थीको माग जायज भए पनि विश्वविद्यालय त्यसका लागि सक्षम नभएको बताए ।

‘वार्ताबाट समाधान खोजौं’

YUGAAWHAN NATIONAL DAILY (2078-04-16)

‘वार्ताबाट समाधान खोजौं’

काठमाडौँबाट जुम्ला जाँदै गरेको बसबाट ४० लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *