सुर्खेतमा २५ गतेसम्म थपियो निषेध आदेश

सुर्खेत ।सुर्खेतमा जारी निषेध आदेश २५ गतेसम्म थप गरिएको छ । आज बसेको कोरोना संटक व्यवस्थापन समितिको बैठकले २५ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको हो ।

‘संक्रमित नघट्दासम्म निषेध आदेश थप्नु नै उत्तम हुन्छ’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘२५ गतेसम्म निषेध आदेश थप्ने निर्णय भएको छ ।’

बैठक भर्खर मात्रै सम्पन्न भएका कारण निर्णय आउन समय लाग्ने रिजालले जनाए । सुर्खेतमा झण्डै तीन हजार सक्रिय संक्रमित छन् । बैशाख १४ गतेदेखि जारी भएको निषेध आदेश आज (शुक्रबार) एक महिना पुगेको छ ।

सुर्खेतमा २५ गतेसम्म थपियो निषेध आदेश

‘किस कन्ट्रोभर्सी’ भुलेर राखी र मीकाले मारे

सुर्खेतमा २५ गतेसम्म थपियो निषेध आदेश

खोप उत्पादक कम्पनीहरुले प्रतिबद्धता अनुसार खोप नदिँदा

Leave a comment

Your email address will not be published. Required fields are marked *