‘किस कन्ट्रोभर्सी’ भुलेर राखी र मीकाले मारे अँगालो

मुम्बई । अभिनेत्री तथा मोडल राखी सावन्त र गायक मीका सिंह बीच २००६ मा ठूलै बिवाद भएको थियो ।

उक्त समय मीकाले आफ्नो जन्मदिनमा राखीलाई जर्बजस्ती किस गरेका थिए । सोही कारण राखीले मीकाको बिरुद्ध दुब्र्यवहारको केस दर्ता गराएकी थिइन् ।

सो समय मीकाले भनेका थिए पहिले आफुलाई राखीले किस गरेकी थिइन् । सो बिवाद पछि राखी र मीका एकसाथ कहिलै देखिएका थिइनन् ।

उनीहरुको बीचको बिवाद भएको अहिले लामो समय भएको छ । त्यसैले होला अहिले यी दुबै एउटै भिडियोमा देखिएका छन् । भिडियोमा राखी र मीकाले एक अर्कालाई अंकमाल र तारिफ गरेको देख्न सकिन्छ ।

भिडियोमा राखीले जव मीकालाई आफु तर्फ आउदै गरेको देख्छिन् त त उनी ‘सिंह इज किङग’ ‘सिंह इज किङ्ग’ भन्ने गर्छिन् ।

‘नजिकबाट जादै थिए । राखीले देखे र उनलाई इग्नोर गर्न सकिन’ मीकाले भनेका छन् ।

भिडियोमा राखीले हामी साथी भएको भन्दै मीकाको खुट्टा समेत छोएको देख्न सकिन्छ ।

‘किस कन्ट्रोभर्सी’ भुलेर राखी र मीकाले मारे अँगालो

कालापत्थरको स्ट्यान्ड अप कमेडी गिनिज बुकमा

‘किस कन्ट्रोभर्सी’ भुलेर राखी र मीकाले मारे अँगालो

सुर्खेतमा २५ गतेसम्म थपियो निषेध आदेश

Leave a comment

Your email address will not be published. Required fields are marked *