२०८२ फाल्गुन २९ गते
×

Now Playing

६० प्रतिशत छायांकन सकेर ‘प्रेमगन्ज’ टिम काठमाडौंमा

काठमाडौं : चर्चित नायिका सुरक्षा पन्त र निर्देशक मनोज पण्डितको मुहुर्त सटबाट छायांकन सुरु गरेको चलचित्र प्रेमगन्जको छायांकन युनिट ग्रामीण क्षेत्रको छयांकन पूरा गरी काठमाण्डौ फर्किएको छ।

काभ्रेको कात्तिके देउरालीमा वैशाख ०७ गतेदेखि २७ गतेसम्म चलचित्र छयांकन गरी सम्पूर्ण युनिट काठमाडौं फर्किएको हो। हालसम्म चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छयांकन कोरोना महामारीको प्रभाव कम भई निषेधाज्ञा हटेपश्चात् काठमाण्डौमा गरिने निर्माण टिमले जानकारी दिएको छ।

विशुद्ध प्रेमकथामा आधारित यस चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, रश्मि भट्ट, नरेश पौडेल, रामबाबु रेग्मी, गीता अधिाकारी, पवन भट्टराई, संजोग रसााईली, गीत विष्ट, राईडर प्रशन्त, सुप्रिया खनाल, सिम्रन खड्का, अन्चित ढुङ्गानालगायतका कलाकारको अभिनय छ।

६० प्रतिशत छायांकन सकेर ‘प्रेमगन्ज’ टिम काठमाडौंमा

एम्बुलेन्सको जोहो

६० प्रतिशत छायांकन सकेर ‘प्रेमगन्ज’ टिम काठमाडौंमा

महन्थ–राजेन्द्र पनि निकटस्थ सांसदहरूसँग छलफलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds